पोली रहने यो छातीलाई चिरौं जस्तो लाग्छ
दुख्ने मुटु बैगुनीलाई ,,,तिरौं जस्तो लाग्छ
आँसु झर्दा कति पिडा थाहा छैन रे उसलाई
जहर बनि ति आँखामा गिरौं जस्तो लाग्छ
पराइ कोहि बस्या छ रे,, उसको मुटु भित्र
त्यहि मुटुमा तिर
बनि छिरौँ जस्तो लाग्छ .
निस्ठुरी लाई सम्झेर बाच्नुको के अर्थ ,
उनको माया अर्कैलाई छ भने
मेरो माया साच्नु को के अर्थ
निस्ठुरी मेरै सामु अर्कै को
अंगालोमा रमाछौ भने
सयौ चोट सहेर तिम्रो लागि हास्नुको के अर्थ
i love youभन्नु भन्दा i हेट youभनेकै राम्रो
सबै संग हिड्छौ भने मलाई I love you भन्नु को के अर्थ
No comments:
Post a Comment