Tuesday, 26 November 2013

मदन भण्डारीले २०४७ मा चुनाव प्रचारताका गरेको सम्बोधन, अझैं उत्तिकै



मदन भण्डारीले २०४७ मा चुनाव प्रचारताका गरेको सम्बोधन, अझैं उत्तिकै

मालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४७ मा चुनाव प्रचारताका गरेको सम्बोधन वर्तमान सन्दर्भमा समेत उत्तिकै सान्दर्भिक छ । उनको पार्टीकै कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो ।
पटक पटक सरकारमा समावेस भएर पनि एमाले यो दुर्घटनाको छानबीनप्रति मौन रहेको छ । उनको प्रस्ताव बमोजिम एमालेले अङ्गीकार गरेको जबजको सिद्धान्त एमालेको अहिलेसम्मको खेती बनेको छ ।

No comments:

Post a Comment