फुल संग नाता गासौ भने ओईली जानेहोकी ….
आकाश संग नाता गासौ भने भुईमा खसने होकी …
समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी
मान्दिर हेरेर पूजा नगर
देबता सबैको एउटै हुन्छ
मान्छे हेरेर प्रेम नगर
मुटु सबैको एउटै हुन्छ
देबता सबैको एउटै हुन्छ
मान्छे हेरेर प्रेम नगर
मुटु सबैको एउटै हुन्छ
धोका पाए जो पनि रुन्छ
No comments:
Post a Comment